ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा

काठमाडौं, बैशाख ३० ।
शुक्रबार बिहान भक्तपुरको सूर्र्यिवनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर ‘छक्का पञ्जा ३’ सिनेमाको शुभमुहुर्त गरिएको छ ।

दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ ।

यस कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष संदीप सापकोटा, वितरक गोपालकाजी कायस्थ, नरेन्द्र महर्जनलगायतले सिनेमालाई सफलताको शुभकामना दिएका जानकारी दिए ।

सो सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, वसन्त भट्ट, पुष्प खड्का र साथमा प्रियंका कार्कीको अभियन रहेको जानकारी दिएका छन् ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् ।

सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण कसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सानथापा (टौवाक्रियशन) को पब्लिसिटी डिजाइन, पुरुषोत्तम प्रधानको छायाकंन रहनेछ ।

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्वाद रहने यस सिनेमामा दीपकराज गिरीको कथारहनेछ ।

यो सिनेमालाई आईएमई, टाटा नेक्सन र हरपल चामलले स्पोन्सर गरेको छ । सिनेमामा डिजाइनर रोजिना श्रेष्ठले कस्ट्युम डिजाइनरको रुपमा काम गर्देछिन् ।

यसअघि आमा सरस्वती मुभिजले ६ एकान ६, वडा नम्बर ६, छक्का पञ्जा र छक्का पञ्जा २ जस्ता सफल सिनेमा निर्माण गरिसकेको छ ।

सिनेमा ‘छक्का पञ्जा’ नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरे रेकर्ड राख्ने सिनेमा बनेको छ । ‘छक्का पञ्जा ३’ फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......