ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

दुबईमा भएको बुदोकन कराँते च्याम्पेनसिपमा नेपाललाई च्याम्प अफ च्याम्पस् सहित ३० पदक (फाेटाेफिचर)

काठमाडौं, जेठ १ ।
यूएईस्थित दुबईमा मे ११ तारिखमा बुदोकन इन्टरनेशनल कराँते च्याम्पियनशीप खेलमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ काँश्य तथा काता र कुमुते विधामा च्याम्पेन अफ च्याम्पेन पदक हात पार्न सफल भएका छन् ।


अन्तर्राष्ट्रिय निर्णायक एभरेष्ट मार्शल आर्ट क्लबका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीकाअनुसार उक्त प्रतियोगितामा च्याम्पेन अफ च्याम्पेन काता विधामा पर्शुराम बास्तोला र सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ र कुसुम खड्काले हात पार्न सफल भएको बताए । स्वर्ण पदक विजेता कुमुते तर्फ दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा, लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा, सरिता श्रेष्ठ ।


स्वर्ण पदक विजेता काता तर्फ पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्द्र खड्का, मोनिका थापा, आशना पाण्डे, आर्यन पाण्डे ।

रजत पदक विजेता काता र कुमुते तर्फ मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्ति मगर, रिचिका बानियाँ, आर्यन पाण्डे, केञ्जल श्रेष्ठ ।
काँश्य पदक विजेता काता र कुमुते तर्फ नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्द्र खड्का, भूपेन्द्र पुन ।

विभिन्न पदक काता र कुमुतेको सिनियर, जूनियर, केडेट, भेटन्समा स्वर्ण, रजत र काँश्य पदक हात पार्न सफल भए ।


त्यसैगरी नेपालको निर्णायक मण्डलमा रबि शाही, साईला घमाल, सन्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए ।

कोचमा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञानबहादुर जिम्बा र राम कुमार थारु रहेका थिए । पुरस्कृत खेलाडीहरूलार्ई पुरस्कार वितरणको लागि एनआरएनका यूएईका कृष्ण पौडेल, नीराजन सिलवाल, सञ्जय खरेल (मदरल्याण्ड म्यानेजमेन्ट) साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै, जेकेएसका अध्यक्ष अब्दुला बिन बयानिसको पनि उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......