ताजा खबर

माओवादी केन्द्रको आकस्मिक बैठक अरान्ह ४ बजे बस्दै

काठमाडौं, जेठ २ ।
पार्टी एकताका विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरे लगत्तै नेकपा माओवादी केन्द्रले आकस्मिक रूपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमालेले बिहानै आकस्मिक स्थायी कमिटि बैठक बोलाए पनि माओवादी केन्द्रले भने छलफल पछि सचिवालय बैठक बोलाएको हो ।

एकताको मिति तोक्ने गरी भोली बिहान १० बजे एकता संयोजन समितिको बैठक बस्ने भएकाले पार्टी अध्यक्ष प्रचण्डको निवासमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा एकताका विषयमा आवश्यक निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......