ताजा खबर

देशमा गणतन्त्र स्थापना भएपनि सहिदको सपना साकार पार्न नसकेको नेता रायमाझीको भनाई

काठमाडौं, जेठ २ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सबै आ–आफ्नै ढंगले चले नेपालमा संघीयता नटिक्ने बताएका छन् ।

सहिद टंकप्रसाद भुसालको स्मृति दिवसको अवसर पारेर सन्धिखर्क नगरपालिका १० को ढाकाचिनामा निर्माणाधिन शहिद स्मृति प्रतिष्ठानको उद्घाटन गर्दै पूर्व उप–प्रधानमन्त्री रायमाझीले भने ‘जनताको बलिदानीबाट ल्याएको संघीयतालाई असफलताबाट रोक्न र गलत ट्याकमा जान खोजेको छ, यसलाई रोक्नुपर्छ ।’

देशमा गणतन्त्र स्थापना भएपनि सहिदको सपना साकार पार्न नसकेको उनको भनाइ छ । उनले राज्यले सबैलाई सहिद घोषणा गरेर वास्तविक सहिदको अवमूल्यन गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......