ताजा खबर

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य (नामावलीसहित)

काठमाडौं, जेठ ३ ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बन्न लागेको नेपाल कम्युनिष्ट पार्टीमा ४ सय ४१ केन्द्रीय सदस्य रहने भएका छन् भने स्थायी कमिटीमा ४३ सदस्यीय हुने भएको छ ।

कमिटीमा ४३ सदस्य मध्ये एमालेको तर्फबाट २५ र माओवादीको तर्फबाट १८ जना रहने छन् ।

स्थायी कमिटीमा एमालेको तर्फका २५ जना सदस्यहरू :
केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
भीम रावल, अछाम
युवराज ज्ञावाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौं
ईश्वर पोखरेल, काठमाडौं
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञवाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बा गुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शङ्कर पोखरेल, दाङ
मुकुन्द न्यौपाने, बारा
छबीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तमी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी, कास्की

स्थायी कमिटीमा माओवादी केन्द्रबाट १८ जना सदस्यहरू :
पुष्पकमल दाहाल (प्रचण्ड), चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्ति बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली
लिलामणी पोखरेल। काठमाडौं,
राम कार्की, झापा

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......