ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने

काठमाडौं, जेठ ११ ।
मोबाइल उत्पादन कम्पनी एप्पलको फिचर अर्काे मोबाइल कम्पनी सामसुङले चोरेको भन्ने मुद्दामा अन्ततः एप्पल विजयी भएको छ ।

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललाई अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।

आइफोनको फिचर चोरी गरेको ठहर गर्दै अदालतले उक्त निर्णय गरेको हो । विश्वका दुई ठूला स्मार्टफोन कम्पनीबिच लामो समयदेखि यस विषयमा मुद्दा चलेको थियो । सन् २०११ मा एप्पले आफ्ना केही ओरिजिनल फिचर सामसुङले चोरी गरेको भन्दै मुद्दा दायर गरेको थियो । त्यसलगत्तै उसले सामसुङसँग हर्जाना माग गरेको थियो ।

स्रोतका अनुसार प्रारम्भमा एप्पलले सामसुङसँग २.५० बिलियन डलर क्षतिपूर्ति माग गरेको थियो । यसमध्ये १.०५ बिलियन अमेरिकी डलर सामसुङबाट उसले हर्जानास्वरूप पाइसकेको छ भने बाँकी रकमका लागि पुनः एप्पलले मुद्दा लड्दै आएको थियो ।

अदालतको फैसलालाई एप्पलले एक वक्तव्य जारी गरेर स्वागत गरेको छ । यो लडाईं पैसाका लागि नरहेको एप्पलले जनाएको छ । तर सामसुङले भने अदालतको उक्त निर्णयको विरोध जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......