ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान

काठमाडौं, जेठ ११ ।
सनराइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd. द्वारा ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । ‘A’ रेटिङ्ग भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ ।

Care Ratings Nepal Ltd. का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रममार्फत उक्त ‘A’ रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेका थिए ।


बैंकले आफ्नो लगानीकर्ताहरू तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखीमहरूलाई न्यूनिकरण गर्दै लगेको समेत रेटिङ्गले पुष्टि गरेको थियो । आगामी दिनहरूमा पनि बैंकले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा बैंक अझै प्रतिबद्घ रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......