ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

प्रधानसेनापति महारथी क्षत्रीद्वारा फिल्ड फायरीङ्ग अभ्यासको निरीक्षण

काठमाडौं, जेठ ३१ ।
प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज धनुषा जिल्लाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरीङ्ग अभ्यासको निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उनले अभ्यास ईलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । फायरिङ्ग अभ्यासमा सहभागी फौजहरूले गरेको प्रदर्शनको अवलोकन पश्चात उनले सहभागी फौजलाई सम्बोधन समेत गरेका थिए ।


सम्बोधनको क्रममा उनले यस प्रकारको अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिबृद्धि हुन जाने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी हेमन्त राज कुंवर, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देव कुमार सुवेदी, युद्धकार्य महानिर्देशक उपरथी शरद कुमार गिरी, मध्यपूर्वी पृतनापति उपरथी ईश्वर हमाललगायत अन्य रथीबृन्द तथा अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । प्रधानसेनापति क्षत्री उक्त एयर डिफेन्स फिल्ड फायरिङ्गको निरीक्षण सम्पन्न गरी आजै काठमाडौं फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......