ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ ।
हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला यही असार ५ गते सुरु भएको आज आठ गते सम्पन्न हुँदैछ ।

यस जिल्ला सभापतिहरूले उठाएका विषयहरूमा केन्द्रीय पदाधिकारीहरूले जवाफ दिएपछि हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने कांग्रेसले बताएको छ ।

आजको भेला दिउँसो १ बजेसम्म सक्ने तयारी गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालखबरलाई जानकारी दिएका छन् । भेलाले के निर्णय गर्यो भन्ने प्रश्नमा शर्माले त्यो समापन समारोहबाटै सार्वजनिक गरिने बताएका छन् ।

उक्त भेलामा जिल्ला सभापतिहरूले दुई कम्युनिस्ट एक हुन सक्ने, भारत र पाकिस्तान वार्ता हुन सक्ने तर केन्द्रीय नेतृत्व किन एक हुन नसक्ने भनेर प्रश्न गरेका थिए ।

उक्त भेलापछि कांग्रेसभित्रका गुट र उपगुट अन्य गरी एक भएको सन्देश दिने तयारी गरे पनि गुट अझै झाँगिदै जाने अनुमान गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......