ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत : प्रम ओली

काठमाडौं, असार ३० ।
प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको सम्मुन्नत लोकतन्त्र स्थापित गर्ने सरकारको मार्गचित्रलाई नबुझेर मानवअधिकार बिर्सेको टिप्पणी हुने गरेको दाबी पनि गरेका हुन् ।

उनले २१ औं शताब्दिको मानवियता भित्र स्वतन्त्रता, सुरक्षा, सम्मान जस्ता सबै विषय पर्ने भन्दै प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत रहेको स्पष्ट पारेका दिए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको हिमवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले कडा शुसासन र तिब्र विकासबाट मुलुकलाई सम्वृद्ध बनाउने जनाइएका छन् ।

सत्ताको दुरुपयोग, चाकडी र दमन गरेर सम्वृद्ध हुने विगतको परम्परा भन्दा फरक आफ्नै साधन, स्रोत र बुद्धीबाट मुलुकलाई सम्वृद्ध मुलुक बनाउने बताएका छन् ।

विश्वमा कुनै पनि मुलुकले धनी भएर विकास गरेको नभई विकास गरेर धनी भएको भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गरेर सम्वृद्ध मुलुक बनाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......