ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

स्थलगत कवितालेखनमा लिटिल एञ्जल्स स्कूलका प्रभात पुन प्रथम

काठमाडौं, असार ३० ।
भानुजयन्तीका अवसरमा एसएबी पब्लिक स्कुल घट्टेकुलोले शुक्रबार काठमाडौं उपत्यकाव्यापी स्थलगत कवितालेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका २० विद्यालयको विद्द्यार्थी सहभागिता थियो । त्रिविका सहप्राध्यापक डा भरत भट्टराई र कवि सुनिता खनाल निर्णायक रहेको सो प्रतियोगितामा लिटिल एञ्जल्स स्कूलका प्रभात पुन प्रथम, भ्याली भ्यू पब्लिक स्कूलका संयोग दाहाल द्वितीय तथा एम्बिसन एकेडेमी स्कुलका अनुज्ञा नेपाल तृतीय तथा पृथ्वी मावि स्कूलका अभिनन्दन घिमिरे र अक्सिडेन्टल पब्लिक स्कूलका दीपज्योति दाहालले सान्त्वना पुरस्कार प्राप्त गरेका बताएका छन् ।

सो प्रतियोगितामा प्रथम हुनेले रु. पाँच हजार, दोस्रो हुनेले रु. तीन हजार, तेस्रो हुनेले रु. दुई हजार र सान्त्वना हुनेले रु. एक–एक हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......