ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

‘कायरा’ को ‘तिमी सँगै हाँसु’ गीत सँगै ट्रेलर रिलिज

काठमाडौं, असार ३० ।
अभिनेता आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक सँगै स्क्रिन शेयर गरेको सिनेमा ‘कायरा’ को गीत रिलिज गरेको छ । ‘तिमी सँगै हाँसु’ बोलको गीतमा आर्यन र साम्राज्ञी फिलिपिन्सको समुन्द्र तटमा निकै रोमान्टिक देखिएका छन् ।

सिनेमाको ट्रेलर केही समय अघि रिलिज भएको थियो । फिल्म ‘कायरा’को गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतिक लभ स्टोरी सिनेमाको गीतले दर्शक तथा श्रोताको मन जित्ने आशा गर्न सकिन्छ ।

आर्यन सिग्देल ईन्टरटेनमेन्ट र आर प्रोडक्सनको प्रस्तुति रहेको फिल्म कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म आर्यन र साम्राज्ञीको केमेस्ट्रीका कारण प्रतीक्षामा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......