ताजा खबर

अन्तर्राष्ट्रिय


उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने

1 hour ago

एजेन्सी, जेठ १० । दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार उत्तर कोरिया जान लागेका छन् । उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरू उत्तर कोरिया जान लागेको जानकारी दिए । अघिल्लो बुधबार बस्ने भनिएको यी दुई......

उत्तर कोरियाले पारमाणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्ने

16 hours ago

एजेन्सी, जेठ ९ । दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् । उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको बताएका छन् । अघिल्लो बुधबार बस्ने भनिएको यी दुई......

उत्तर कोरियाली नेता किमसँगको शिखर वार्ता ढिलाई हुने : ट्रम्प

22 hours ago

एजेन्सी, जेठ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनसँगको आगामी महिना हुने भनिएको ऐतिहासिक शिखर वार्तामा केही ढिलाई हुनसक्ने जानकारी दिएका छन् । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून......

तातो हावा ‘लु’का कारण पाकिस्तानमा ६५ को मृत्यु

22 hours ago

काठमाडौं, जेठ ९ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावा ‘लु’ का कारण ६५ जनाको मृत्यु भएको छ । गएको तीन दिनयता कराँचीको कोरांगी र सोहराब गोथ क्षेत्रबाट १ सय १४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएकोे पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन् । तातो......

मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

2 days ago

एजेन्सी, जेठ ८ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन् । उनलाई मंगलबार उक्त निकायमा उपस्थित गराइएको छ । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई मंगलबार उक्त निकायले उनीमाथि भ्रष्टाचार गरेको भन्ने विषयमा प्रश्न गरेको जनाइएको छ......

भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

3 days ago

एजेन्सी, जेठ ७ । उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यस घटनामा......

क्युवा विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु

4 days ago

एजेन्सी, जेठ ६ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र तीन जना गम्भीर अवस्थामा उपचाररत रहेको जनाइएको थियो । क्युवाका यातायात मन्त्री अब्देल येजक्वीर्दोले......

बहुमत चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउँछन् : सर्वेक्षण

4 days ago

एजेन्सी, जेठ ६ । बहुमत आधाभन्दा बढी चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पछिल्लो चिनियाँ एक सर्वेक्षणले देखाएको छ । सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ शहरी तथा ग्रामिण दुवै क्षेत्रमा वसोवास गर्ने वृद्धवृद्धाबीच सन् २०१५ मा गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत वृद्धवृद्धाले......

अमेरिकासँग शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछी ट्रम्प मुन फोनवार्ता

4 days ago

एजेन्सी, जेठ ६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आईतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित......

क्युवा विमान दुर्घटनामा १०७ जनाको मृत्यु , तिन महिला सख्त घाइते

4 days ago

एजेन्सी, जेठ ६ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा १०७ जनाको निधन भएको छ । यसरी दुर्घटनमा मृत्यु भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जानकारी दिएको छ । क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग......

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......