ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

आर्थिक


सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान

52 mins ago

काठमाडौं, जेठ ११ । सनराइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd. द्वारा ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । ‘A’ रेटिङ्ग भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ । Care Ratings Nepal Ltd. का प्रमुख कार्यकारी......

शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा

5 hours ago

काठमाडौं, जेठ ११ । अष्टे«लियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा पुगेका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घलेको दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका छन् । घलेको दम्पती पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा......

आज सुनचाँदीको मूल्य बढ्यो

8 hours ago

काठमाडौं, जेठ ११ । आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बिहीबार फाइन गोल्ड गुणस्तर सुनको मूल्य प्रति तोला ५९ हजारमा कारोबार भईरहेको सुन आज ५९ हजार दुई सयमा कारोबार भईरहेको छ भने १० ग्राम सुनको मूल्य ५० हजार सात सय ५५ रुपैँयामा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलाको सात सय ८० रुपैयाँमा......

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर

8 hours ago

काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय मुद्रा दर यसप्रकार रहेको छ......

सुन तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै एमालेका नेता तथा कार्यकर्ताको संलग्नता : गोरे

10 hours ago

काठमाडौं, जेठ ११ । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करीका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले गरेको सुन तस्करीमा विमानस्थलका......

थप दुई ठाउँमा रहेको कुखुरामा बर्डफ्लू प्रमाणित

12 hours ago

चितवन, जेठ ११ । चितवन जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा रहेका स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरामा बर्डफ्ल देखिएको छ । भने भरतपुर महानगरपालिका – ६......

१० महिनाको अवधिमा एकानब्बे करोड आम्दानी

1 day ago

भक्तपुर, जेठ १० । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु. ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु. ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् । गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु. एक......

आज कति पुग्यो सुन तथा चाँदीको मूल्य ?

1 day ago

काठमाडौं, जेठ १० । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोलाको रु. ५९ हजारमा कारोबार भईरहेको छ । भने तेजाबी सुन प्रतितोला रु. ५८ हजार ७ सयमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य रु. ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्......

नेपाल धितोपत्र बोर्डले भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

1 day ago

भोजपुर, जेठ १० । नेपाल धितोपत्र बोर्डको आयोजनामा भोजपुरको पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै......

कालो हिरासहित आठ पक्राउ

1 day ago

काठमाडौं, जेठ १० । काठमाडौंको लैनचौरबाट प्रहरीले कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई हिजो दिउँसो पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......