ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

ताजा खबर


प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

42 mins ago

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण......

सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान

48 mins ago

काठमाडौं, जेठ ११ । सनराइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd. द्वारा ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । ‘A’ रेटिङ्ग भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ । Care Ratings Nepal Ltd. का प्रमुख कार्यकारी......

बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु

1 hour ago

काठमाडौं, जेठ ११ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनल को संयुक्त सहकार्यमा वार्षिक रूपमा आयोजना हुने टाटा मोटर्स कार मेला आजबाट पहिलो पटक बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको छ । उक्त......

स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक

1 hour ago

काठमाडौं, जेठ ११ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । तीन वर्षे स्नातक तह, ४ वर्षे स्नातक दोस्रो, दोस्रो वर्ष मानवीकी,......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

2 hours ago

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए......

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

2 hours ago

चितवन, जेठ ११ । नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन......

दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने

4 hours ago

काठमाडौं, जेठ ११ । मोबाइल उत्पादन कम्पनी एप्पलको फिचर अर्काे मोबाइल कम्पनी सामसुङले चोरेको भन्ने मुद्दामा अन्ततः एप्पल विजयी भएको छ । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललाई अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ । आइफोनको फिचर चोरी गरेको ठहर गर्दै......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

5 hours ago

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई सत्तामा आउन औपचारिक आग्रह गरेका छन् । ओली–प्रचण्डको औपचारिक आग्रहसँगै राजपा नेपालले सत्तामा जान केही पूर्वसर्त अगाडि सारेको छ......

शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा

5 hours ago

काठमाडौं, जेठ ११ । अष्टे«लियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा पुगेका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घलेको दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका छन् । घलेको दम्पती पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा......

अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

5 hours ago

काठमाडौं, जेठ ११ । अब विवाह र अन्य भोजभतेर गर्दा त्यसको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ । गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख गरिएको छ । तोकिएको भन्दा......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......