ताजा खबर

मुख्य


सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

20 mins ago

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि छलफलका लागि संघीय संसद्को बैठक विहान १० बजे बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसद्मा बुधबारदेखि छलफल सुरु भएको हो । सरकारले गएको सोमबार संघीय संसद्मा नीति तथा......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

16 hours ago

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक आज सम्पन्न भएको छ । सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गर्‍यो। निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

17 hours ago

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई......

‘गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ’ : मन्त्री अधिकारी

18 hours ago

लुम्बिनी, जेठ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘निजी......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

20 hours ago

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पती सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ । ओलीको सम्पतीमा २ वटा घर छन् । २ कित्ता जग्गा जसमध्ये एउटा १ रोपनी र अर्को डेढ रोपनी छ । जून जग्गामा २......

क्रिकेटर लामिछाने स्वदेश फिर्ता

2 days ago

काठमाडौं, जेठ ८ । भारतमा भएको एघाराैँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका......

नेकपाका ४४१ सदस्यको आधिकारीक नाम सार्वजनिक (सूचीसहित)

2 days ago

काठमाडौं, जेठ ८ । नेपाल कम्युनष्टि पार्टीका ४४१ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक भएको छ । यसअघि पूर्व एमाले र माओवादीबाट मनोनयनमा परेका भनिएका नाममा फरक परेपछि नेकपाले लेटर प्याडमा सदस्यहरूको नाम नै उल्लेख गरेर सार्वजनिक गरेको हो......

सरकारको नीति तथा कार्यक्रमका बारेमा कांग्रेसद्वारा विज्ञसँग परामर्श

2 days ago

काठमाडौं, जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आईतबार सरकारले संघीय......

‘अव्यवस्थित बसाइँ सराइले फोहर प्रदूषण बढ्नुका साथै अपराधसमेत बढेको’ : नेता बिजुक्छे

2 days ago

भक्तपुर, जेठ ८ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताएका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरूको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले जथाभावी हुने......

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ

2 days ago

काठमाडौं, जेठ ८ । नेपालमा चार वर्षमा साढे ३८ क्विन्टल सुन भित्र्याउन सफल मास्टर माइण्ड मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले काठमाडाैंबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार गोरे पछिल्लो पटक साढे ३३ किलो सुन प्रकरण र सनम हत्याका मुख्य अभियुक्त......

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......