ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

राजनीति


प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

22 mins ago

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेको छ । प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

1 hour ago

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

5 hours ago

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई सत्तामा आउन औपचारिक आग्रह गरेका छन् । ओली–प्रचण्डको औपचारिक आग्रहसँगै राजपा नेपालले सत्तामा जान केही पूर्वसर्त अगाडि सारेको छ......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

5 hours ago

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न नेकपाका सांसद सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई आव्हान गरेको छ । नेम्वाङले निर्वाचनका समयमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्यलिएर सरकारको नीति तथा कार्यक्रम आएको स्पष्टता पारेका......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

6 hours ago

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा पार्टीको तर्फबाट बिहीबार विचार राख्दै सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपतिलाई सामन्ती युगको महारानी जस्तो नबनाउन नेपाल सरकारसँग अनुरोध......

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेको ओली सरकारको सय दिन पूरा

6 hours ago

काठमाडौं, जेठ ११ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ । गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पछि दुई पटक विस्तार गरेर अहिले २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेको......

उर्जामन्त्री बर्षमानको–अमेरिकी राजदूतसँग भेटवार्ता

9 hours ago

काठमाडौं, जेठ ११ । उर्जा तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारमा रहेका उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चांसोका विषयमा छलफल भएको जानकारी दिएका छन् । मन्त्री पुनसंगको भेट वार्तामा अमेरिकी राजदूतले......

सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याइने

11 hours ago

काठमाडौं, जेठ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भने सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएको छ । मन्त्री अधिकारीले आज पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको......

नेकपको वर्तमान सरकार पाँच वर्षसम्म ढल्दैन: प्रचण्ड

11 hours ago

काठमाडौं, जेठ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने घोषणा गरे । प्रचण्डले सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढ्ने दावी गरे । बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार......

पार्टीगत ट्रेड युनियनहरू प्रतिबन्ध लगाउँछौं :मन्त्री पण्डित

1 day ago

काठमाडौं, जेठ १० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आधिकारिकबाहेक पार्टीगत ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउने तयारी सरकारले गर्न थालेको जनाएका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनबाहेक अब सबै पार्टीगत युनियन चलाउन नपाउने गरी सरकारले गृहकार्य थालेको मन्त्री......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......