ताजा खबर

रोचक प्रसङ्ग


मखनका जोशीले किने चन्द्रमामा ८० रोपनी जमिन, मूल्य कति (प्रमाणसहित)

2 months ago

काठमाडौं, चैत्र ६ । मानिसको सपना कहिले पूरा हुँदैन । आफूसँग जत्ति भए पनि नपुग्ने । यो मानिस जीवनको जात नै हो । जिन्दगीभर दुःख गरेर भए पनि पुस्ताका लागि भनेर एउटा सानो जमिन वा एउटा घर बनाई दिने सपना सबैले बुनेकै हुन्छ । यत्तिसम्म ठीकै थियो तर, काठमाडौं मखन निवासी रमेशकुमार जोशीको सपना भने सुन्दै अचम्म......

जहाँ महिलालार्इ निषेध गरी दिइने गरिन्छ भगवानलार्इ मृत्युदण्ड !

2 months ago

एजेन्सी, चैत्र ३ । मानिसले कानून मिचेर कुनै अपराध गर्छ भने त्यसलार्इ देशअनुसार सजाँयकाे भागीदार ठहराइन्छ र सजाँय ताेकिन्छ । त्यहीँ सजाँय भाेग्ने मानिसले पनि भगवानलार्इ नै सम्झिन्छ । तर, उहीँ भगवानलार्इ सजाँय दिने गरिन्छ भन्दा जाे काेहीँलार्इ पनि अचम्म लाग्न सक्छ । अनुसार श्रीकृष्ण भगवानले......

अनौठो बाँदरः जसले बाइकबाट चोरेर पेट्रोल पिउँछ

3 months ago

एजेन्सी, फागुन ५ । जनावरहरू पनि अनौठो आनीबानीका हुँदा रहेछन् । यस्तै अनौठो बाँदर हालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ । यो बाँदर पेट्रोल चोर बाँदर हो । यसले स्थानीय व्यस्त बजारको पार्किङहरूमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको छ । मोटरसाइकल ठड्याएको......

अन्तिम संस्कार अगाडि जिउँदो भए यी बृद्ध, बास्तविकता रहस्यकै गर्भमा

4 months ago

एजेन्सी, माघ २१ । मानिस मरेपछि जिउँदो हुन्छ त ? असम्भव कुरा मानिन्छ । तर कहिलेकाहिँ केही अपत्यारिला घटना भने हुने गर्दछन् । यस्तै भएको छ एकजना ७० वर्षीय बृद्धको जीन्दगीमा । अचम्म त के छ भने जिउँदो हुनु अघि उनको शरीरका बिभिन्न अंगमा नीलो निशान र हातमा फोकाहरू उठेका थिए । घटना भारतको उत्तरप्रदेश......

मान्छेको जस्तै दात, जिब्रो भएको माछा माझीले समाते पछी…

4 months ago

एजेन्सी, माघ २० । अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो । ढाइ किलोको यो माछाको दात मानिसको सरह......

आफ्नै दाजुले बलात्कार गरेपछि आमालाई सुनाइन्, आमाको जवाफले छाँगाबाट खसिन्

4 months ago

एजेन्सी, माघ १० । आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् । अहिले ती किशोरी आफ्ना बलत्कारी दाजुलाई......

तपार्इं घरमा सधैँ सुख शान्ति चाहनु हुन्छ ? यी अाठ कुरालार्इ ध्यान दिनुहाेस्

4 months ago

हामी चाहे नास्तिक हाेउन् वा अास्तिक । धर्मशास्त्रअनुसार हामी चल्ने गरेका छाैँ । कसैले यसलार्इ सामान्य रूपमा लिने गरेका छन् भने कसैले यसलार्इ नियमसंगत पालना गरी जीवनमा अघि बढ्ने गरेका छन् । याे कुरा कसैले खुला रूपमा भन्ने पनि गरेका छन् भने कसैले यसलार्इ गुपचुप राखेर भए पनि जीवनमा अघि बढ्ने गरेका कुरा......

अब लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल

4 months ago

एजेन्सी, माघ ७ । प्राय दिनहुँ विश्वमा अनेकौं अनैठो घटनाहरू भइरहेको हुन्छन् । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी......

इतिहासको भयानक महामारी, जहाँ मानिसहरू नाचेरै मरे

4 months ago

एजेन्सी, माघ ७ । सन् १५१८ को जुलाईमा फ्रान्सको स्ट्रसबर्ग सहरमा अचानक एक जना महिलाले नाच्न सुरु गरिन् । उनी कैयौं दिनसम्म नाचिरहिन् । ती महिला नाच्न सुरु गरेको एक हप्तामै अरू झण्डै १ सय जना मानिस त्यसैगरी नाच्न थाले । अधिकारीहरू अचम्ममा परे । ती नाच्ने मानिसहरूको उपचार नचाएरै गर्न सकिन्छ भन्ने सोचेर......

संसारकै विचित्र हेलमेट, कतिपय हेल्मेट त लगाउने आँटै हुदैँन

4 months ago

एजेन्सी, माघ ६ । यो दुनिया विचित्रकै छ । केही चिज कल्पना सम्म नगरेका पनि यथार्थ भइदिन्छन् । यस्तै केही मानिसको कल्पना शक्ति पनि विचित्रकै हुन्छ । उनीहरूले यस्तो चिजलाई यथार्थमा परिणत गरिदिन्छन् जो अरू सामान्य मानिसको मगजले सोच्न भ्याउँदैन । तपाइँले यो दुनियामा विभिन्न कम्पनीका हेल्मेट त देख्नु......

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......