ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

विचार


मापसे गरेर सवारी हाँक्दासमेत ट्राफिकले किन दिन्छ छुट ! ट्राफिकको लापर्वाही !

3 days ago

– शपुर सुवेदी गएको केहीँ वर्षदेखि महानगरीय ट्राफिक प्रहरी प्रभागले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन हाँक्दा दुर्घटनामा वृद्धि भएको भन्दै मापसे चेकिङलाई निकै कडा पार्दै लगेको छ । जसले गर्दा मापसे गरेर सवारी साधन हाँक्ने सवारी चालकहरू पनि त्यसप्रति एकदम सचेत पनि देखिएका छन् र दुर्घटनामा कमी......

नेवारहरू अभिनन्दन पत्रमा मातृभाषा र रञ्जना लिपि प्रयाेगमा मख्ख !

2 weeks ago

– अतुल सिंह प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुर्इ दिने नेपाल भ्रमणकाे क्रममा जनकपुरकाे जानकी मन्दिरमा विशेष पूजा र मुक्तिनाथकाे विशेष पूजा अर्चना र साधनापश्चात राजधानी प्रवेश गरेपछि काठमाडाैं महानगरपालिकाद्वारा अायाेजित एक विशेष......

भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !

2 weeks ago

– अमृत लम्साल भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणले अहिले नेपालमा ठूलो तरङ्ग नै पैदा गरेको छ । प्रम मोदीको नेपाल भ्रमण सफल बनाउन नेपाल सरकारभन्दा पनि भारतीय सरकार नै बढी सक्रिय रहेको देखियो । भारतीय सुरक्षाकर्मीहरूले नेपालमा आएर भ्रमण तालिकाभन्दा अगावै यसरी नेपालमा आएर......

जनता भन्छन्, पार्टी एकता : मुखमा राम राम, बगलीमा छुरा !

1 month ago

– कल्पना महरा नेपाललार्इ अार्थिक समृद्दि र विकासतर्फ उन्मुख गर्न भनी शीर्ष नेताहरूले बारम्बार सार्वजनिक कार्यक्रममा जत्तिसुकै बाेले पनि त्यसलार्इ व्यावहारमा लागू गर्न भने सकेकाे अवस्था छैन । जसका कारण नेपाली जनताले अाफ्नाे अमूल्य मत दिएर जिताएर पठाएकामा पछुताे लागेकाे महशुस गर्न थालेका छन्......

पार्टी एकता : छेपारोले रंग फेरे जस्तै, कार्यकर्ताहरूलाई झुक्याउँदै

1 month ago

– अञ्जना सुवेदी सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतालाई जतिसक्दो छिटो टुंग्याउन जोडतोडले लागिपरेको छ । तर, साईत भने अझै जुर्न सकेको छैन । पार्टी एकताकै लागि संयोजन समिति गठन गरी कार्यलाई तीब्र रूपमा अगाडि बढाइए पनि विभिन्न बुँदामा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै......

वाम गठबन्धनमा संकट छ, राजसंस्था अाएपछि मात्रै नेपाल समृद्ध हुन्छ : सबिता सरु शर्मा अाचार्य

2 months ago

काठमाडाैं, चैत्र १७ । सबिता सरु शर्मा अाचार्य जसकाे नाम नै काफी छ । हाे उनी थिइन् भविष्यवाणी माता । उनकाे भविष्यवाणीप्रति धेरै मानिसहरू सकारात्मक  भएकाे देखिन्छ । बेला–बेलामा राजनीतिक उत्तार चढावलार्इ लिएर उनले बाेल्ने केही प्रसङ्गले चर्चामा अाइरहने गरेकी छन् । उनले नेपालका चर्चित व्यक्तित्वहरूका......

गठबन्धनले सरकार त बनायो तर, स्थीर बन्नेमा अनिश्चित !

2 months ago

- अम्बिका अधिकारी वर्तमान सरकार पाँच वर्षका लागि स्थायी सरकार गठन भएको छ । तर, यसमा शंका भन्ने नेकपा एमाले र माओवादी केन्द्र यी दुई पार्टीभित्रका कार्यकर्ताहरूबीच नै अन्यौलता छाएको छ । सरकार कब्जा गर्न यी दुई पार्टीले बेलैमा वाम गठबन्धनको कुरा निकालेर सरकार आफूहरूको कब्जामा पार्न त सफल भएको छ । तर, यो......

जनताले खुवाए कांग्रेसलाई ल्वाप्पा, आखिर कहाँ चुके त कांग्रेस ?

5 months ago

ओजश्वी अवाले, दोलखा प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजाले नेपाली कांग्रेसलाई ठूलो झट्का परेको छ । हुन त कांग्रेसले २०७० सालमा पाएको मतभन्दा यस पटक धेरै पाएको हो तर, वाम गठबन्धन सांसदमा आएर हाबी हुन पुग्यो । २०१५, २०४८ र २०५६ साल गरी तिनवटा चुनावमा कांग्रेसले बहुमत ल्याएपनि तिनैवटा कार्यकाल......

ताथाबाथा जन्तुका बीच आधिकारिक नेपालीको परिचय

6 months ago

स्मृती नेपाली, काठमाडौं । लाटो देशमा गाँडो तन्नेरी भने झैँ भइरहेको यतिबेला नेपाली राजनीति । निर्लज्जा मानिसको रमिता हेर्ने मुकदर्शक बनेका छन् नेपालीहरू । साढे जात्रा मनाउने देशमा अहिले साढे जात्रा हेर्न योग्य रमिता देखिन्छ । समयको मागअनुसार नै अहिले नेपाली राजनीतिमा साँढेहरू हाबी भएकोले आजकल......

ढुङ्गेल पक्राउ प्रकरण : चुनावको मुखैमा प्रहरीको सक्रियता, कानूनी कारबाही सही या गलत ?

7 months ago

प्रवेश निरौला, काठमाडौं नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभासद्समेत रहेका कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार बालकृष्ण ढुङ्गेललाई मंगलबार ललितपुरको सातदोबाटोबाट सिभिल ड्रेसमा आएका प्रहरीले पक्राउ गरेलगत्तै काठमाडौं जिल्ला अदालतमा हाजिर गराए अदालतको अनुमतिमा डिल्लीबजारस्थित......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......