ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

समाज


लगनखेलको मंगलबजारस्थित तीन तल्ले घरमा आगलागी

6 hours ago

ललितपुर, जेठ ११ । ललितपुरको लगनखेलस्थित मंगलबजारमा रहेको भिमसेनस्थान नजिकै एक घरमा आगलागी भएको छ । आज बिहान नरहरिप्रसाद लाखेको तीनतले कच्ची घरमा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको दमकलसहित पानी ट्याङकीको सहयोगमा स्थानीय र प्रहरीको सहायताले आगो निभाएका छन्......

विपन्न विद्यार्थीहरूलाई शैक्षिक सहयोग

6 hours ago

तेह्रथुम, जेठ ११ । आठराई गाउँपालिकामा रहेका करीब ६० जना विद्यार्थीहरूलाई विद्यालयका पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने उद्देध्य लिई सोसाइटीले सोहि गाउँपालिकाका सातवटै वडाका ६० जना......

नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व

11 hours ago

हुम्ला, जेठ ११ । नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । यस अधिवेशनमा भएको निर्वाचनबाट हरिप्रसाद जैसीको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । यस संगठनको उपाध्यक्षमा दलबहादुर ऐडी, महिला उपाध्यक्षमा हीरा बोहरा, कोषाध्यक्षमा वीरबहादुर रावल, सह कोषाध्यक्षमा......

सुनसरीको विद्यालयहरूमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

1 day ago

इनरुवा, जेठ १० । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी बढेको कारण इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय......

कृषि आधुनिकीकरण र उत्पादनमा इजरायले सहयोग गर्ने प्रतिबद्वता

1 day ago

काठमाडौं, जेठ १० । इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताएकोे छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताए । उनले......

भक्तपुरमा ट्रिपरको ठक्करबाट तीनको मृत्यु

2 days ago

काठमाडौं, जेठ ९ । भक्तपुरको सागाँ जगाती सडकखण्ड पलासेमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ आउँदै गरेका बा. ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आईरहेको बा. ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त......

नेपाल प्रहरीद्वारा धुञ्चेमा हेलिप्याड निर्माण

2 days ago

रसुवा, जेठ ९ । नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । यस हेलिप्याडमा पहिलो पटक......

कलंकीदेखि महाराजगञ्जसम्मको सडक दायाँबायाँ ३१/३१ मिटर १५ दिनभित्र खाली गर्न निर्देशन

3 days ago

काठमाडौं, जेठ ८ । चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्मको सडक दायाँबायाँका ३१/३१ मिटर खाली गराउनका लागि काठमाडौं चक्रपथ सुधार योजनाले निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै सडक विभाग वैदेशिक समन्वय महाशाखा अन्तर्गतको सो निकायले सम्बन्धित सबैमा यो निर्देशन जारी गरेको हो । सूचनामा कलंकीदेखि......

पारिजात स्कूलद्वारा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत

3 days ago

ललितपुर, जेठ ८ । पारिजात इङ्गलिस स्कूलले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् । प्रधानाध्यापक संगम महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक सुशिला महर्जन र सुश्मा महर्जनले नवआगन्तुक विद्यार्थी तथा शिक्षक वर्गहरूलाई टीका र खाता......

शैक्षिक सामग्रीको वितरण भएपछि विद्यार्थी नियमित विद्यालयमा

3 days ago

डोटी, जेठ ८ । पोखरी र लडागडाका विपन्न बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएपछि उनिहरूको विद्यालय भर्ना तथा बीचैमा कक्षा छोड्ने दरमा कमी आएको छ । विपन्न बालबालिकाहरू विद्यालय भर्ना नहुने, बीचैमा कक्षा छोड्ने लगायतका विभिन्न समस्याहरू रहेकोमा बिपन्न बालबालिकाहरूलाई हरेक......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......