ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

साहित्य/संस्कृति


राष्ट्रकवि घिमिरे थप उपचारका लागि दिल्ली प्रस्थान

2 days ago

काठमाडौं, जेठ ९ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ । करिब चार महिनादेखि अस्वस्थ ९९ वर्षिय राष्ट्रकवि घिमिरे विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव......

नेपाल मुस्लिम समाजद्वारा मुसलमानको महान् चाडपर्वमा सार्वजनिक बिदाको माग

2 days ago

काठमाडौं, जेठ ९ । नेपाल मुस्लिम समाजले मुसलमानको महान् चाडपर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इदुल फित्र, इदु जोहा (रमजान र बकरिद) तथा पैगम्बर हजरत मुहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्ने, कब्रस्तान(चिहान)लाई विधिवत् दर्ता गराई पुर्जा दिनुपर्ने, मदरसा......

तीन वर्षपछि हुनमानढोका दरबार संग्रहालय सञ्चालनमा अायाे

3 days ago

काठमाडौं, जेठ ८ । तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नासलचोकमा रहेको संग्रहालय बन्द थियो । संग्रहालय रहेको भवन भूकम्पले पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएका......

‘राष्ट्रकवि माधव घिमिरेको थप उपचारका लागि विदेश लैँजाने’ : प्रम ओली

3 days ago

काठमाडौं, जेठ ८ । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य अवस्था बारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली धपासीमा रहेको ग्रान्डी इन्टरनेशनल हस्पिटल पुगेका छन् । एक सातादेखि ग्रान्डीमा उपचार गरारहेका घिमिरेको स्वास्थ्य अवस्था बारे जानकारी लिन पत्नी राधिका शाक्यका साथ अस्पताल पुगेका प्रधानमन्त्री......

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, सिसियूमा उपचार हुँदै

4 days ago

काठमाडौं, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि उनलाई राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ । उनको आन्तरिक रक्तश्राव भएपछि उनलाई सिसियूमा राखेर उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ । राष्ट्रकवि घिमिरे एक सय वर्ष प्रवेश गर्ने अवसर पारेर उनको जन्म शताब्दी मनाउने......

“हिन्दू धर्मले कसैलाई काखा र पाखा गरेको छैन ।” : शंकराचार्य

6 days ago

चितवन, जेठ ५ । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको......

मलमास सुरु, के गर्ने के नगर्ने ?

1 week ago

काठमाडौं, जेठ १ । यो वर्ष दोस्रो महिना अर्थात जेठबाट सुरु भएको छ । जेठ २ गतेबाट अधिकमास लाग्ने ज्योतिषहरूले बताएका छन् । अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र महिना हुन्छन् । गतेका आधारमा हुने बैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने......

सौभाग्य–समृद्धि प्राप्तिका लागि वरको पूजा

1 week ago

जनकपुरधाम, जेठ १ । मिथिलाञ्चलका नारीले सौभाग्य–समृद्धि प्राप्तिका लागि आजको व्रतमा वरको रूखको श्रद्धापूर्वक बरसाइत निकाली पूजा–आजा गर्ने चलन रहेको जानकारी दिएका छन् । पूर्व परम्परा अनुसार वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको......

प्रम मोदीले मुक्तिनाथमा किन झारे आँसु ?

2 weeks ago

काठमाडौं,बैशाख ३० । मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रम नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरेको जानकारी दिएका छन् । मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद......

कला तथा संस्कृति ज्ञाता शताब्दी पुरुष सत्यमोहन जोशी आज १०० वर्ष टेक्दै

2 weeks ago

काठमाडौं, बैशाख ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव......

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......